• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स् बैंक र चरक मेमोरियल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई २०% सम्म छुट

सिटिजन्स् बैंक र चरक मेमोरियल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई २०% सम्म छुट

  • मङ्लबार, साउन १५, २०८१
सिटिजन्स् बैंक र चरक मेमोरियल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई २०% सम्म छुट

सिटिजन्स् बैंक इन्टरनेसनलका ग्राहकले पोखरास्थित चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले चरक मेमोरियल हस्पिटलले उपलब्ध गराउने सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका हुन्।

यस सम्बन्धमा बैंक र हस्पिटलले सम्झौता गरेका छन्। यो सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुनुका साथै डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार