• होमपेज
  • शेयर मार्केट
  • चन्द्रागिरी हिल्सको लकइन अवधि सकियोः संस्थापक, आयोजना प्रभावित, कर्मचारीको कारोबार फुकुवा

चन्द्रागिरी हिल्सको लकइन अवधि सकियोः संस्थापक, आयोजना प्रभावित, कर्मचारीको कारोबार फुकुवा

  • सोमवार, माघ ८, २०८०
चन्द्रागिरी हिल्सको लकइन अवधि सकियोः संस्थापक, आयोजना प्रभावित, कर्मचारीको कारोबार फुकुवा

चन्द्रागिरी हिल्स कम्पनीको सेयर लकइन अवधि आजदेखि सकिएको छ । यो सँगै कम्पनीले निष्कासन गरेको सेयरमा संस्थापक सेयरधनी, आयोजना प्रभावित, कम्पनीका कर्मचारीले खरिद गरेको सेयर दोस्रो बजारमा अन्य सेयर सरह नै कारोबार हुने भएको छ । लकइनमा रहेका सबै सेयर आजदेखि फुकुवा भएको कम्पनीले जनाएको छ ।

कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत रहेको छ । जसमा संस्थापक सेयर ८८ प्रतिशत अर्थात १ करोड ३५ लाख १ कित्ता र सर्वसाधारणको १८ लाख ४० हजार ९०९ कित्ता रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा