• होमपेज
  • विकास बैंक
  • मुक्तिनाथ विकास बैंक सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विकास बैंकको रुपमा सम्मानित

मुक्तिनाथ विकास बैंक सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विकास बैंकको रुपमा सम्मानित

  • मङ्लबार, पुस १०, २०८०
मुक्तिनाथ विकास बैंक सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विकास बैंकको रुपमा सम्मानित

मुक्तिनाथ विकास बैंक लिमिटेड सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने विकास बैंकका रुपमा सम्मानित भएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ बैंकलाई नेपालका विकास बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मानित गरेको हो ।

एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका सीईओ प्रद्युमन पोखरेललाई अवार्ड प्रदान गर्दै सम्मानित गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार