• होमपेज
  • प्रविधि
  • आइएमई पेमा प्रथमपटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

आइएमई पेमा प्रथमपटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

  • सोमवार, भदौ २५, २०८०
आइएमई पेमा प्रथमपटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद गर्दा  प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा रु. ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।

यस  अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत पहिलोपटक टिकट खरिद  गर्दा ‘फ्लाईआईएमई’ प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सेवाग्राहीलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर भदौ २४ गतेदेखि सुरु भएको छ। पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जनाएको छ।

यो अफर पहिलोपटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीलाई सीमित अवधि लागिमात्र हो।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा