• होमपेज
  • प्रविधि
  • डिशहोम फाइबरनेटको प्रयोगकर्ता तीन लाख नाघ्यो

डिशहोम फाइबरनेटको प्रयोगकर्ता तीन लाख नाघ्यो

  • शनिबार, साउन १३, २०८०
डिशहोम फाइबरनेटको प्रयोगकर्ता तीन लाख नाघ्यो

डिशहोम प्रालिको फाइबर नेट प्रयोगकर्ता ग्राहकको संख्या तीन लाख नाघेको छ। फाइबर नेटवर्क मार्फत् सस्तो इन्टरनेट सेवा उपलब्ध गराइरहेको आइएमई समूह अन्तर्गतको यो इन्टरनेट सेवा प्रदायकले सेवाप्रति विश्वास र कम्पनी प्रति वफादारीताका लागि आफ्नो ग्राहक वर्गमा कृतज्ञता व्यक्त गरेको छ।

गत चैत्र मसान्तसम्ममा डिश मिडिया नेटवर्क प्रालिको। फाइबर नेटवर्क इन्टरनेट ग्राहक संख्या २ लाख ४० हजार ६६८ रहेको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आव २०७९/८० चैत्र मसान्तसम्ममा डिश मिडिया नेटवर्कको बजार हिस्सा ९.२ प्रतिशत रहेको थियो।

आउँदो समयमा ग्राहक संख्या विस्तार संगै अझै धेरै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने डिशहोमले प्रण गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा