• होमपेज
  • प्रविधि
  • आइएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न सकिने

आइएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न सकिने

  • शुक्रबार, असार २२, २०८०
आइएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न सकिने

आइएमई पे एपबाट ‘नेपाल पे’को क्युआर स्क्यान गर्न मिल्ने भएको छ ।

सेवाग्राहीहरुले अब नेपाल पेको क्युआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।

नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी
नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो ।

नेपालमा क्युआर स्क्यानमार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आइएमई पे र नेपाल पेको आवद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा