• होमपेज
  • वाणिज्य बैंक
  • मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

  • बुधबार, पुस ६, २०७९
मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

मुक्तिनाथ विकास बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको उपस्थितिमा बैंकका तर्फबाट संस्थाका सहनायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र गुरु ट्राभल्सका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा दुइटै संस्थाका वरिष्ठ कर्मचारीको उपस्थिति थियो।

सहमतिबमोजिम गुरु ट्राभल्सले बैंक तथा यसका कर्मचारीलाई अधिकारिक ट्राभल्स पार्टनरका रुपमा ट्राभल्स सेवामा विशिष्टीकृत सेवाका साथ विभिन्न छुट तथा सुविधा उपलब्ध गराउनेछ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवं भविष्यमा एकअर्कासँग सहकार्य कायम रहने विश्वास रहेको बताए।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा