• होमपेज
  • बीमा
  • सन नेपाल लाइफद्धारा मृतक पौडेलको परिवारलाई बीमा रकम हस्तान्तरण

सन नेपाल लाइफद्धारा मृतक पौडेलको परिवारलाई बीमा रकम हस्तान्तरण

  • सोमवार, कार्तिक १४, २०७९
सन नेपाल लाइफद्धारा मृतक पौडेलको परिवारलाई बीमा रकम हस्तान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितका परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । रुपन्देही जिल्ला सैनामैना नगरपालिका वाड नं ६ निवासी स्वर्गिय देविन्द्र प्रसाद पौडेलले बीमाङ्क ५ लाखको १५ वर्षे सार्थक आजिवन बीमा गरेका थिए । बीमा गरेको ५ वर्ष पछि निजले विषदी सेवन पश्चात लुम्विनी प्रादेशिक अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो ।

मृतकले विषदी सेवन गर्नु भन्दा ठिक ३ दिन अगाडी बीमालेख कर्जा लगेका थिए । निजले लिएको कर्जाको सांवा तथा व्याज कट्टा गरी वांकी ४,५८,४२९ रुपैया भुक्तानी गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार