• होमपेज
  • विकास बैंक
  • गरिमा विकास बैंकका ग्राहकले द हिमालयन ग्रिल बाईमा छुट पाउने

गरिमा विकास बैंकका ग्राहकले द हिमालयन ग्रिल बाईमा छुट पाउने

  • शनिबार, कार्तिक ५, २०७९
गरिमा विकास बैंकका ग्राहकले द हिमालयन ग्रिल बाईमा छुट पाउने

गरिमा विकास बैंकका ग्राहकले द हिमालयन ग्रिल बाई बाजेको रेस्टुरेन्टमा छुट पाउने भएका छन् । बैंक र रेस्टुरेन्टबीच रेस्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा छुटको लागि हस्ताक्षर भएको हो।

सम्झौतामा विकास बैंकको तर्फबाट बैंकका बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्टको तर्फबाट अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौंको सामाखुसीमा अवस्थितद हिमालयन ग्रिल बाई बाजेकोबाट फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट पाउन सक्ने छन् ।

गरिमा विकास बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट बैकिङ्ग सेवा दिदै आईरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि