• होमपेज
  • वाणिज्य बैंक
  • सिद्धार्थ बैंकको क्यासब्याक योजना सार्वजनिक

सिद्धार्थ बैंकको क्यासब्याक योजना सार्वजनिक

  • शनिबार, कार्तिक ५, २०७९
सिद्धार्थ बैंकको क्यासब्याक योजना सार्वजनिक

सिद्धार्थ बैंकले तिहारको अवसर पारेर ४ सय क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित योजनामा बैंकले डिजिटल बैंकिङ मार्फत किनमेलको भुक्तानी दिने ग्राहकलाई ४०० रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जनाएको हो ।

यस योजना अन्तर्गत बैंकले ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक ५ सय वा सो भन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा ४ सय क्यास ब्याक पाउने बताएको छ ।

नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न यस्तो योजना ल्याइएको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि