• होमपेज
  • वाणिज्य बैंक
  • महिला ग्राहकलाई महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम

महिला ग्राहकलाई महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम

  • मङ्लबार, साउन १७, २०७९
महिला ग्राहकलाई महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम

महालक्ष्मी विकास बैंक लिमिटेडको  चिप्लेढुंगा शाखाले साउन महिनाका अवसर पारेर साउन १६ गते आफ्नो संस्थाको महिला ग्राहकलाई मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न गरेको छ।

सोही अवसरमा आफ्नो ग्राहकलाई बैंकिङ सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो।

यस किसिमका कार्यबाट बैंकप्रति सर्वसाधरणको विश्वास बढ्ने तथा बैंकिङ प्रणालीमार्फत सर्वसाधरणले आर्थिक कारोबार गर्ने बानीको विकास हुने विश्वास बैंकले लिएको छ।

बैंकले प्रदेश नं. १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने