• होमपेज
  • बीमा
  • नेशनल लाईफ इन्स्योरेन्सद्धारा साढे २ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेशनल लाईफ इन्स्योरेन्सद्धारा साढे २ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

  • सोमवार, साउन १६, २०७९
नेशनल लाईफ इन्स्योरेन्सद्धारा साढे २ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सुर्खेत शाखामा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बिरेन्द्रनगर नगर पालिका ११ निबासी बिरेन्द्रनगर न पा. का कर्मचारी हृदयराम ढकालले १ लाख ४ हजारको सावधिक बिमा गरेका थिए

बीमित ढकालको २०७९ बैशाख ३० गतेका दिन मोटरसाईकल दुर्घटनामा परि निधन भएको थियो । कम्पनीले उनको श्रीमती सुष्मा ढकाललाई २ लाख ६८ हजार ५ सय २ रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार