• होमपेज
  • रेमिटेन्स
  • आइएमई पेले ल्यायो नेपाल लाइफको बीमा किस्ता तिर्ने योजना

आइएमई पेले ल्यायो नेपाल लाइफको बीमा किस्ता तिर्ने योजना

  • बुधबार, असार १५, २०७९
आइएमई पेले ल्यायो नेपाल लाइफको बीमा किस्ता तिर्ने योजना

आइएमई पेले नेपाल लाइफ इन्स्योरेन्सको बीमा किस्ता तिर्न मिल्ने योजना ल्याएको छ। कम्पनीले एपमार्फत ‘प्रिमियम तिरौं, क्यासब्याक पाऔं’ योजना ल्याएको हो।
योजना अनुसार एपबाट किस्ता तिर्दा मूल्यको शुन्य दशमलब ५ अधिकतम २५ सय रुपैयाँसम्म क्यासब्याक पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै कम्पनीले हरेक दिन एक बिजेतालाई दुई वटा चन्द्रागिरि केवलकारको टिकट दिने जनाएको छ। कम्पनी अन्तर्गत २५ वटा बीमा कम्पनी भुक्तानी साझेदार भइसकेको दाबी छ।

कम्पनीले डिजिटल माध्यमबाट भुक्तानीलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याएको जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने