• होमपेज
  • बीमा
  • व्यवसाय संचालनको ४औं बसन्त पुरा गरेको अवसरमा जनरल इन्स्योरेन्सले रक्तदान कार्यक्रम

व्यवसाय संचालनको ४औं बसन्त पुरा गरेको अवसरमा जनरल इन्स्योरेन्सले रक्तदान कार्यक्रम

  • सोमवार, असार ६, २०७९
व्यवसाय संचालनको ४औं बसन्त पुरा गरेको अवसरमा जनरल इन्स्योरेन्सले रक्तदान कार्यक्रम

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले व्यवसाय संचालन गरेको ४औं बसन्त पुरा गरेको अवसर रक्तदान कार्यक्रम गरेको छ । इन्स्योरेन्सले असार ६ गते पर्न गएको व्यवसाय संचालन दिवसको अवसरमा कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए भने कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको छ ।

Facebook Comments

सम्बन्धित समाचार