• होमपेज
  • प्रविधि
  • कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

  • बिहिबार, असार २, २०७९
कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम “कमेडी हव” को सह – प्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने “कमेडी हव” माग्नेबुढा  (केदार घिमिरे) ले निर्देशन गरेका हुन् ।

राम राजेन्द्र हिमेश पन्त, जानुका केसि, नारिया गिरी लगाएत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भाग सम्म प्रशारण भईसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार