• होमपेज
  • वाणिज्य बैंक
  • सिद्धार्थ बैंकको ‘प्लाटिनम प्लस’ बचत खातामा उच्चतम वार्षिक ब्याजदर

सिद्धार्थ बैंकको ‘प्लाटिनम प्लस’ बचत खातामा उच्चतम वार्षिक ब्याजदर

  • बुधबार, बैशाख २१, २०७९
सिद्धार्थ बैंकको ‘प्लाटिनम प्लस’ बचत खातामा उच्चतम वार्षिक ब्याजदर

सिद्धार्थ बैंक लिमिटेडले नव वर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर ग्राहक वर्गको चाहना अनुरुप वार्षिक ८.०३ प्रतिशत व्याजप्राप्तगर्न सकिने ‘प्लाटिनम प्लस’नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्नुहुने ग्राहकहरु माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ ।
आकर्षक प्रतिफलका अतिरिक,प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले निम्न सुविधाहरु प्राप्त गर्नुहुनेछ :
-मासिक ब्याज भुक्तानी
-प्रायोरिटि बैंकिङ्ग सेवा
– लकर सेवाशुल्कमा ५० प्रतिशतको छुट (पहिलो वर्षको लागि)
– पहिलो वर्ष निःशुल्क
-डेबिट कार्ड
-मोबाईल बैैंकिङ्ग BankSmart र एसएमएस अलर्ट सेवा
-इन्टरनेट बैैंकिङ्ग i-Connect
–  Uno क्रेडिट कार्ड
-डिम्याट-मेरो सेयर-सि–आस्वा
-प्रिपेड USD E-com कार्ड
सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो खाताखोल्न सकिने छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा