• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालको उपचार सेवा शुल्कमा १५% छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालको उपचार सेवा शुल्कमा १५% छुट पाउने

  • बिहिबार, चैत्र १७, २०७८
सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालको उपचार सेवा शुल्कमा १५% छुट पाउने

सिटिजन्स बैंकका ग्राहकहरुले भारतको मेदान्त– द मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

छुटसम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले हस्ताक्षर गरेका छन्।

सम्झौताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारमा सहज होस् भन्ने विश्वास लिएको बैंकले जनाएको छ।

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौरलगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउने जारी बिज्ञप्तीमा उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि