• होमपेज
  • अर्थ/वाणिज्य
  • नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

  • मङ्लबार, चैत्र ८, २०७८
नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल इन्स्योरेन्सले लगानीकर्ताको लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस ११ र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार