• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंकले सप्तरीमा आगलागीबाट क्षतिग्रस्त ११ घरपरिवारलाई गर्‍यो सहयोग

माछापुच्छ्रे बैंकले सप्तरीमा आगलागीबाट क्षतिग्रस्त ११ घरपरिवारलाई गर्‍यो सहयोग

  • बुधबार, चैत्र २, २०७८
माछापुच्छ्रे बैंकले सप्तरीमा आगलागीबाट क्षतिग्रस्त ११ घरपरिवारलाई गर्‍यो सहयोग

माछापुच्छ्रे बैंकले सप्तरीको माहुली शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगलागीबाट जलेर नष्ट भएको ११ घरपरिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरेको छ।

बैंकले बैंकिङ सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको बताएको छ।

त्यस्तै, बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटीएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ।

Facebook Comments

सम्बन्धित समाचार