• होमपेज
  • विकास बैंक
  • मुक्तिनाथ विकास बैंकद्वारा कपिलवस्तुमा गुरुकुलको भवन बनाउन सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा कपिलवस्तुमा गुरुकुलको भवन बनाउन सहयोग

  • बुधबार, फाल्गुन २५, २०७८
मुक्तिनाथ विकास बैंकद्वारा कपिलवस्तुमा गुरुकुलको भवन बनाउन सहयोग

मुक्तिनाथ विकास बैंकले कपिलवस्तुको श्री कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ।

बैंकले श्री कैलाश आश्रम धामद्धारा संचालित श्री मनकामना गुरुकुलमा भवन निर्माण गर्न सहयोग गरेको जनाएको छ।

बैंकले श्री कैलाश आश्रम धामलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै उक्त सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ।

Facebook Comments

सम्बन्धित समाचार