• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

  • बुधबार, फाल्गुन २५, २०७८
महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

महालक्ष्मी विकास बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका २ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको हो ।

उक्त झोला वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधी, विद्यालय व्यावस्थ।पन समितिका पदाधिकारीहरु उपस्थित थिए ।

कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यवस्थापनले बैंकलाई धन्यवाद दिएको छ । कार्यक्रममा सुर्खेत शाखाका शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थिलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने विश्वास व्यक्त गरे ।

यस बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार