• होमपेज
  • अर्थ/वाणिज्य
  • महालक्ष्मी विकास बैंकका अध्यक्षले लिए सपथ

महालक्ष्मी विकास बैंकका अध्यक्षले लिए सपथ

  • सोमवार, फाल्गुन १६, २०७८
महालक्ष्मी विकास बैंकका अध्यक्षले लिए सपथ

महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय डेपुटी गभर्नर निलम ढुंगानाबाट सपथ लिएका छन् ।

सञ्चालक समितिको ५१८औं राजेश उपाध्यायलाई सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।

सोही मितिमा सबेको बैठकले सञ्चालकहरु सञ्जय गिरी, दीपक कुमार रौनीयार, श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार