• होमपेज
  • अर्थ/वाणिज्य
  • कालिन्चोक दर्शन लिमिटेडले आईपीओ निष्काशन गर्ने

कालिन्चोक दर्शन लिमिटेडले आईपीओ निष्काशन गर्ने

  • बिहिबार, माघ १३, २०७८
कालिन्चोक दर्शन लिमिटेडले आईपीओ निष्काशन गर्ने

कालिन्चोक दर्शन लिमिटेडको साधारण शेयर निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त भएको छ ।

कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाडौको निष्काशन गर्नुपर्ने १२,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण शेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त भएको हो ।

बिहीबार कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच शेयर निश्कासन सम्बन्धि सम्झौता भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार