• होमपेज
  • अर्थ/वाणिज्य
  • सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

  • बिहिबार, माघ १३, २०७८
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

सानिमा बैंकल लिमिटेडले रित्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितीको बैठकले सोही दिन देखि लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत भुवन दहालको कार्यकाल माघ ११ गतेबाट सकिएसँगै सो पदमा निश्चिलराज पाण्डेलाई नियुक्त गरेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार