• होमपेज
  • मनोरञ्जन
  • अन्जु पन्तको स्वरमा रहेको ‘हर चिज राम्रो लाग्छ ’ सार्वजनिक

अन्जु पन्तको स्वरमा रहेको ‘हर चिज राम्रो लाग्छ ’ सार्वजनिक

  • सोमवार, मंसिर २७, २०७८
अन्जु पन्तको स्वरमा रहेको ‘हर चिज राम्रो लाग्छ ’ सार्वजनिक

नेपाली कथानक चलचित्र फिदाको पहिलो गीत सार्वजनिक भएकोब छ । अन्जु पन्तको स्वरमा रहेको ‘हर चिज राम्रो लाग्छ ’ गीतको भिडियो ओ एस आर डिजिटल मार्फत सार्वजनिक भएको हो ।

मोहन गमालको प्रस्तुति अनि शंकर अधिकारी घायलको लेखन÷ निर्देशन रहेको  फिदा चलचित्रमा रहेको शिर्ष गीत सार्वजनिक भएको हो । हरि मानन्धर बिबस को गीत गैरे सुरेस को संगीत मा गीत निमार्ण भएको छ । प्रेम र रोमान्सलाई गीत मा समावेश गरिएको छ ।

बिश्वास भण्डारी को छायांकन तथा  सम्पादन, राजन महर्जन को नृत्य निर्देशन ,द्वन्द राजु किरात मा प्रतिभा चाम्लिङ राई र ग्रुप को नृत्य रहेको छ।फिदा मुवि मा राजु पौड्याल ,दिप्ती लामिछाने , प्रवेश लिम्बू, प्रतिभा राई, राजन महर्जन , प्रेमा मगर र सरोज शिव को अभिनय रहेको छ ।

‘हर चिज राम्रो लाग्छ ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार