• होमपेज
  • शेयर मार्केट
  • आइसिएफ़सी फाइनान्सको लाभांश घोषणा

आइसिएफ़सी फाइनान्सको लाभांश घोषणा

  • सोमवार, कार्तिक १, २०७८
आइसिएफ़सी फाइनान्सको लाभांश घोषणा

आइसिएफ़सी फाइनान्सले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। फाइनान्सको असोज २५ गते बसेको २८७ औं संचालक समितिको बैठकले आर्थिक बर्ष  २०७७-०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ।

आईसीएफसीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। उक्त लाभांस प्रस्ताव फाइनान्सको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा वितरण हुनेछ।

फाइनान्सले चुक्तापुंजी १ अर्ब २ करोड ४२ लाख रुपैयाँको १४ प्रतिशतले हुन आउने १४ करोड ३३ लाख रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो। जस मध्ये १० प्रतिशत बोनस सेयर रहेको छ। बोनस सेयर वितरण पश्चात फाइनान्सको चुक्तापुंजी १ अर्ब १२ करोड नाघ्नेछ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने