• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबिले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी

एनएमबिले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी

  • सोमवार, अशोज १८, २०७८
एनएमबिले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी

एनएमबि बैंकले भिडियो कलमा आधारित केवाईसी सेवा शुरु गरेको छ । एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सकिने गरी बैंकको सेवा शुरु गरेको हो ।

एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो भएको बैंकको दाबी छ ।
ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत् अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्ने बैंकको भनाइ छ ।

‘एनएमबिले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा गराउनका लागि बैंकसम्म नगइ बैंकिङ्ग गतिविधिहरु सञ्चालन गर्न सक्ने गरी सुविधा ल्याएको छ,’ बैंकले भनेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा