• होमपेज
  • बीमा
  • सिटिजन लाईफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी बीच सम्झौता

सिटिजन लाईफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी बीच सम्झौता

  • शनिबार, अशोज ९, २०७८
सिटिजन लाईफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी बीच सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले आ.व. २०७५।७६ को बजेटमा अनिवार्य २० प्रतिशत पुनर्बीमा  नेपालमै  गर्नु पर्ने व्यवस्था  गरेको थियो।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले  शत प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमै  गर्ने सम्झौता भएको सिटिजन लाइफका सीइओ पोषक राज पौडेलले वताए  ।

शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी  र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)