• होमपेज
  • मनोरञ्जन
  • नेप्लिज एक्सट्रिमबाट आयो बुद्ध लामाको ‘चन्चली ‘ (भिडियो)

नेप्लिज एक्सट्रिमबाट आयो बुद्ध लामाको ‘चन्चली ‘ (भिडियो)

  • मङ्लबार, अशोज ५, २०७८
नेप्लिज एक्सट्रिमबाट आयो बुद्ध लामाको ‘चन्चली ‘ (भिडियो)

पहिलो नेपाल आइडल विजेता लोकप्रिय गायक बुद्ध लामाको नयाँ गीत ‘चन्चली ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । अविनाश राइको शब्द ,संगीत र संजीव  बराइलीको एरेन्ज रहेको गीतको भिडियोमा हिट गीत फुलबुट्टे सारीका मोडेल आनन सिंह र कुसुम गुरुङको अभिनय रहेको छ । भिडियोमा कुसुम  र आननको अन्स्क्रीन केमिस्ट्री जमेको देखिन्छ ।

सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आननको त्यसपछिको नायिका पुजा शर्मा सगको  ‘तिमी आउने जाने’ पनि  हिट भएको थियो ।’चन्चली ‘ भिडियोलाई अनुप चापागाईले निर्देशन गरेका हुन । बुद्ध थापाको छायांकन र  बिकास दाहालको सम्पादन रहेको भिडियोलाई नेप्लिज एक्सट्रिम  (NEPALESE EXTREME )  युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि