• होमपेज
  • देश
  • सिंगापुरको स्ट्यान्डर्ड चार्टड बैंकले सिद्दार्थ बैकंलाई दियो १४५ करोड ऋण

सिंगापुरको स्ट्यान्डर्ड चार्टड बैंकले सिद्दार्थ बैकंलाई दियो १४५ करोड ऋण

  • मङ्लबार, अशोज ५, २०७८
सिंगापुरको स्ट्यान्डर्ड चार्टड बैंकले सिद्दार्थ बैकंलाई दियो १४५ करोड ऋण

सिद्दार्थ बैंक लिमिटेडलाई स्ट्यान्डर्ड चार्टड बैंक सिंगापुरले ऋण सुविधा स्वीकृत गरेको छ। बैंकले सिंगापुर स्थित स्ट्यान्डर्ड चार्टड बैंकबाट १ करोड २० लाख अमेरिकी डलर अर्थात् करिब १ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋण पाएको हो।

स्वीकृत ऋण मध्ये ८० लाख अमेरिकी ऋण अर्थात करिब ९५ करोड रुपैयाँ बराबरको सुविधा उपलब्ध भईसकेको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिट्टै उपलब्ध हुने बैंकले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा