• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंकले उग्रतारा स्कूलमा वाटर फिल्ट्रेसन प्रणाली जडान

कुमारी बैंकले उग्रतारा स्कूलमा वाटर फिल्ट्रेसन प्रणाली जडान

  • शुक्रबार, भदौ २५, २०७८
कुमारी बैंकले उग्रतारा स्कूलमा वाटर फिल्ट्रेसन प्रणाली जडान

कुमारी बैंक लिमिटेडले साँखु स्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ ।अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुननसक्ने भएकाले फिल्ट्रेसन प्रणाली जडान गरिदिएको छ ।

कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका ध्यान केन्द्रित क्षेत्रहरुमा शिक्षा एक महत्वपूर्ण स्तम्भ रहेको बैंकले जनाएको छ । यस लक्ष्य अनुरुप राष्ट्रको दिगो विकासको लागि जनताको जीवनमा परिवर्तन ल्याउन एक प्रेरक शक्ति शिक्षा रहेको छ ।

यस खानेपानी फिल्ट्रेसन प्रणाली जडान गतिविधि लगायत पूर्वाधार विकासका विविधकार्यहरुमा सहयोग पु¥याउँदै आएको बैंकले आगामी दिनहरुमा समाजको दिगो शैक्षिक विकासको प्रवद्र्धन गर्ने प्रतिवद्धता लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि