• होमपेज
  • वाणिज्य बैंक
  • तिमिल्सिनालाई दिईयो कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

तिमिल्सिनालाई दिईयो कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

  • शुक्रबार, साउन १, २०७८
तिमिल्सिनालाई दिईयो कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अनुजमणि तिमिल्सिनालाई दिईएको छ । बैंकको असार ३१ गतेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र मण्डारीको कार्यकाल असार ३१ गतेदेखि सकिएकाले अर्को निर्णय नभएसम्मका लागि बैंककै बरिष्ट नायव प्रमुख कार्यकारी अधिकत तिमिल्सिनालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको हो ।

Facebook Comments

सम्बन्धित समाचार