• होमपेज
  • बीमा
  • बीमा गरेको १५ दिनमै दाबी भुक्तानी

बीमा गरेको १५ दिनमै दाबी भुक्तानी

  • आइतवार, असार १३, २०७८
बीमा गरेको १५ दिनमै दाबी भुक्तानी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले डडेलधूरा शाखा कार्यालयबाट मृत्युदाबी भुक्तानी गरेको छ । शाखा कार्यालयले स्व. पदमराज पन्तको मूत्यु दाबी भुक्तानी स्वरुप आईतबार एक करोड चौविस लाख ४८ हजार बराबरको चेक हस्तान्तरण गरिएको हो ।

पन्तले सन २०२१ फेब्रअरी २२ मा ७० लाखको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत साबधिक जीवन वीमालेख खरिद गरेका थिए । २०२१ को मार्च ६ तारिखमा उनको जिप दुर्घटनाका कारण मृत्यु भएको थियो ।

कम्पनीले बीमा गरेको १५ दिनमै मृत्यु भएका पन्तको श्रीमति बिमलादेबी पन्तलाई आज आइतबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि