• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंकको रोकिएका सबै सेवा सुचारु

नबिल बैंकको रोकिएका सबै सेवा सुचारु

  • सोमवार, असार ७, २०७८
नबिल बैंकको रोकिएका सबै सेवा सुचारु

नबिल बैंकले कोर बैंकिङ प्रणाली (सीबीएस) स्तरोन्नतिको काम पूरा गरेको छ।

बैंकले शुक्रबार अपराह्न ४ बजेबाट सीबीएस स्तरोन्नतिको काम सुरु गरेको थियो। वित्तीय कारोबारका लागि बैंकले दिने इन्टरनेट, मोबाइल बैंकिङ, शाखा, एटीएम लगायतका सबै बैंकिङ सेवाका  कामहरु उक्त अवधिमा रोकेको थियो।\सिस्टम अपग्रेडिङको काम पूरा भएकाले सोमबारबाट भने बैंकले सबै सेवाहरु पूर्ववत् सञ्चालनमा ल्याइएको जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार