प्रभु बैंक लिमिटेडले आप्mनो नयाँ शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा आप्mनो २१४ औं शाखा खोली सञ्चालनमा ल्याएको हो ।
बैंकको महादेवफाँट शाखा कार्यालयको समुद्घाटन प्रमुख अतिथी वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डले बुधबार गरेका हुन् ।