• होमपेज
  • वाणिज्य बैंक
  • एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बिच सम्झौता

एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बिच सम्झौता

  • बिहिबार, चैत्र १२, २०७७
एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बिच सम्झौता

नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बिच नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई विभिन्न सेवामा ५ प्रतिशत प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी का निर्देशक प्रभाकर खड्का बिच सम्पन्न भएको छ  । उक्त कार्यक्रममा बैंकका सल्लाहकार  छपि राज पन्त तथा व्यवसाय प्रबर्धन शाखाका प्रविन मुनी बज्राचार्यको उपस्थिती रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार