• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल इन्भेस्टमेन्ट बैंकको थैलीबाट शुन्य शुल्कमा सेवा लिन पाइने

नेपाल इन्भेस्टमेन्ट बैंकको थैलीबाट शुन्य शुल्कमा सेवा लिन पाइने

  • बुधबार, चैत्र ४, २०७७
नेपाल इन्भेस्टमेन्ट बैंकको थैलीबाट शुन्य शुल्कमा सेवा लिन पाइने

नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नै डिजिटल वालेट सेवा शरु गरेको छ । बैंकले थैली नामको डिजिटल वालेट सेवा सञ्चालनमा ल्याएको हो । थैली डिजिटल वालेट बैंकको मोबाइल वालेट एप्लिकेसनले शून्य कारोबार शुल्कमा पैसा पाउन, पठाउन तथा ब्यालेन्स चेक गर्ने सुविधा रहेको बैंकले दावी गरेको छ ।

बैंकका अनुसार थैली मोबाइल बैंकिङ तथा वालेट एप हो । थैली डटकमडटएनपी लग इन गरेर पनि थैली एप चलाउन सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार