• होमपेज
  • वाणिज्य बैंक
  • एभरेष्ट बैंकद्वारा हिमाल आरोहणलाई सम्मान

एभरेष्ट बैंकद्वारा हिमाल आरोहणलाई सम्मान

  • बिहिबार, माघ १५, २०७७
एभरेष्ट बैंकद्वारा हिमाल आरोहणलाई सम्मान

एभरेष्ट बैंक लि। द्वारा निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहास मै पहिलो पटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो K2 हिमालको सफल आरोहण गरेकोमा सम्मान कार्यक्रम आयोजना गरेको छ । उक्त पर्वतारोहण टोली मध्यका मिङ्ग्मा डेविड शेर्पा यस एभरेष्ट बैंक लि। का ब्राण्ड फेसको रूपमा आबद्ध हुँदै आउनु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार