• होमपेज
  • बैंकिङ्ग
  • सानिमा र एनसेलबीच सम्झौंता, बैंकको एप प्रयोगकर्ताले नि:शुल्क सीम र तीन सय रुपैयाँको डाटा पाउने

सानिमा र एनसेलबीच सम्झौंता, बैंकको एप प्रयोगकर्ताले नि:शुल्क सीम र तीन सय रुपैयाँको डाटा पाउने

  • आइतवार, मंसिर २८, २०७७
सानिमा र एनसेलबीच सम्झौंता, बैंकको एप प्रयोगकर्ताले नि:शुल्क सीम र तीन सय रुपैयाँको डाटा पाउने

सानिमा बैंक र एनसेल आजियाटाबीच सानिमा बैंकको मोबाइल एप(सानिमा सजिलो ई–बैंकिङ्ग)प्रयोगकर्तालाई निशुल्क सीम र डाटा प्याकेज दिने सम्झौंता भएको छ।

एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंककातर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेलका तर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे।

बैंकको एपमा सेवा लिने ग्राहकले तीन सय रुपैयाँ बराबरको डाटा तथा भ्वाइससहित सित्तैमा सीम पाउनेछन्। मोबाइल एप प्रयोग गर्न महिनामा थप २५० एमबी निशुल् डाटा समेत पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा