• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबी बैंकले ल्यायो ‘चाडबाड धमाका’ योजना

एनएमबी बैंकले ल्यायो ‘चाडबाड धमाका’ योजना

  • सोमवार, कार्तिक २४, २०७७
एनएमबी बैंकले ल्यायो ‘चाडबाड धमाका’ योजना

एनएमबी बैंकले ‘चाडबाड धमाका’ योजना ल्याएको छ । “घरबाटै मगाऔं, घरमै मनाऔं” भन्ने नाराका साथ बैंकले दराज अनलाईन सपिंगको सहकार्यमा सो योजना ल्याएको हो ।

यस योजना बमोजिम बैंकका ग्राहकले बैकको भिजा अथवा डेबिट कार्डको प्रयोग गरी दराज मार्फत अनलाईन किनमेल गर्दा २० प्रतिशत अर्थात तीन हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

दराजको ११.११ अर्थात नोभेम्बर ११ मा हुन लागेको अनलाईन सेल दिनकालागि सो छुट हुन लागेको हो ।

Facebook Comments

सम्बन्धित समाचार