• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल नियुक्त

प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल नियुक्त

  • सोमवार, साउन ५, २०७७
प्रभु बैंकको डेपुटी  सिईओमा मणिराम पोखरेल नियुक्त

प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेललाई नियुक्त भएको छ । बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो समयको अनुभाव रहेको छ । पोखरेललाई बैंक सञ्चालक समितिले साउन १ गतेदेखि लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो ।

समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएपछि पोखरेलले प्रभु बैंकमा दोस्रो पोजिसनमा कार्य गर्दै आइरहेका थिए । सन् १९९० मा सहायक स्तरबाट नबिल बैंकबाट बैंकिङ्ग करियर शुरु गरेका पोखरेलसँग नेपाल एसविआई बैंक, एनसीसी बैंक, हिमचुली विकास बैंकमा समेत काम गरेका अनुभव छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि