• होमपेज
  • देश
  • १० वर्षमै एरेञ्जर र गायक बने सबि साजन राई (भिडियो सहित)

१० वर्षमै एरेञ्जर र गायक बने सबि साजन राई (भिडियो सहित)

  • आइतवार, साउन ४, २०७७
१० वर्षमै एरेञ्जर र गायक बने सबि साजन राई (भिडियो सहित)

हुने विरुवाको चिल्लो पात भनेझैं मान्छेको क्षमता पनि सानैदेखि देखिन्छ । यस्तै प्रतिभाका खानी हुन् सावि साजन राई ।
आफ्ना बुवा सनम समेत संगीतकार भएको कारणले पनि हुन सक्छ, उनको पारिवारिक वातावरण पनि साँगीतिक नै हुन पुग्यो ।

जसको कारण उनले हालसम्म आधा दर्जन भन्दा बढी गीतमा स्वर मात्र दिएका छैनन् । हाल कुशल एरेञ्जर पनि बनिसकेका छन् । १० वर्षकै उमेरमा उनको यो प्रगती र लगाव जो कोहीले पत्याउँने खालको छैन । उनले आफ्नै एरेञ्ज र स्वरमा हालै पंख होते तो बोलको कभर गीतको भिडियो सार्वजनिक गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा