• होमपेज
  • शेयर मार्केट
  • बिओके क्यापिटलको अध्यक्षमा मिश्र नियुक्त

बिओके क्यापिटलको अध्यक्षमा मिश्र नियुक्त

  • शनिबार, जेष्ठ ३१, २०७७
बिओके क्यापिटलको अध्यक्षमा मिश्र नियुक्त

बिओके क्यापिटलको संचालक समितिको अध्यक्षमा महेश मिश्र नियुक्त भएका छन् । क्यापिटलको संचालक समितिको बैठकको निर्णय अनुसार मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । त्यस्तै उक्त निर्णय अनुसार संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार