• होमपेज
  • समाचार
  • नवनियुक्त गभर्नर अधिकारीले कार्यभार सम्हाले

नवनियुक्त गभर्नर अधिकारीले कार्यभार सम्हाले

  • मङ्लबार, चैत्र २५, २०७६
नवनियुक्त गभर्नर अधिकारीले कार्यभार सम्हाले

नवजनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज सपथ ग्रहण लिएका छन । मंगलबार साढे ११ बजे उनले सर्वोच्च अदालत पुगेर प्रधान न्यायाधिस चोलेन्द्र शम्शेर राणासँग सपथ लिएका हुन्।  प्रधानन्यायधीश चालेन्द्र सम्सेर राणाले आफ्नो कार्यकक्षमा अधिकारीलाई सपथ खुवाएका हुन ।

कोरोना भाईरसका कारण सपथ ग्रहण कार्यक्रममा २५ जनाभन्दा बढि सहभागी नहुने जनाईएको छ । सपथ ग्रहण कार्यक्रममा उच्च पदस्थ कर्मचारीको मात्र सहभागतिा रहने छ ।

राष्ट्र बैंकको १७ आँै गभर्नरका रुपमा उनलाई सोमवारको मन्त्रीपरिषदले नियुक्त गरेको हो ।

नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलवार पदभार सम्हालेका छन । उनले सर्वाेच्च अदालतमा प्रधानन्यायधीश चोलेन्द्र सम्सेर राणाद्धारा नेपार राष्ट्र बैंकको गभर्नर पदको सपथ खाएपछि मंगलवार नै पदवहाली गरेका हुन । उनले ११ बजेर ३८ मिनेटमा कार्यभार सम्हालेका हुन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि