• होमपेज
  • कर्पोरेट
  • एनआइसी एशिया बैंकको धनुषाधाममा नयाँ शाखा

एनआइसी एशिया बैंकको धनुषाधाममा नयाँ शाखा

  • शुक्रबार, फाल्गुन ९, २०७६
एनआइसी एशिया बैंकको धनुषाधाममा नयाँ शाखा

एनआईसी एशिया बैंकले धनुषाधाममा नयाँ शाखा स्थापना गरेको छ। ग्रामिण तथा सहरी क्षेत्रमा आफ्नो उपस्थिती दरिलो बनाउन शाखा विस्तार गरेको बैंकले जनाएको छ।

शाखाको धनुषाधाम नगरपालिकका मेयर बालेश्वर मण्डलले उद्घाटन गरे। यो शाखा संचालनमा आएसँगै स्थानीयलाई बैंकिङ सुविधा सहज हुने बैंकले विश्वास लिएको छ। योसँगै बैंकको शाखा ३ सय १९ पुगेको छ। बैंकका ग्राहक २१ लाख छन्  ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा