• होमपेज
  • बैंकिङ्ग
  • स्कीको छोम्रोंगमा कुमारी बैंकको शाखारहित बैंकङ सेवा का

स्कीको छोम्रोंगमा कुमारी बैंकको शाखारहित बैंकङ सेवा का

  • सोमवार, माघ २०, २०७६
स्कीको छोम्रोंगमा कुमारी बैंकको शाखारहित बैंकङ सेवा का

कुमारी बैंक लिमिटेडले कास्की जिल्लाको छोम्रोंगबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। उक्त शाखारहित बैंकिङ सेवाको उद्धघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरेका हुन्।

उद्धघाटन समारोहमा शाखारहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको छ।

बैंकले आफ्ना देशभर रहेका ११९ शाखा संजाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ ईकाईहरुमार्फत सेवा दिदैं आएको छ।

Facebook Comments

सम्बन्धित समाचार