• होमपेज
  • समाचार
  • राष्ट्र बैंकको प्रवक्तामा भट्ट नियुक्त

राष्ट्र बैंकको प्रवक्तामा भट्ट नियुक्त

  • बिहिबार, पुस १७, २०७६
राष्ट्र बैंकको प्रवक्तामा भट्ट नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट नियुक्त भएका छन्। राष्ट्र बैंकमा कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) रहेका भट्टलाई बुधबार प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् भने उनी बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेको राष्ट्र बैंकले जनाएको छ।

यसअघि राष्ट्र बैंककै कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला प्रवक्ता रहेका थिए। उनले सेवाबाट अवकाश पाएपछि भट्टले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा