• होमपेज
  • बजार
  • सुन मूल्य ताेलामै ४ सयले घट्याे

सुन मूल्य ताेलामै ४ सयले घट्याे

  • मङ्लबार, मंसिर १०, २०७६
सुन मूल्य ताेलामै ४ सयले घट्याे

आइतबार र साेमबार ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ४ सयले घटेर कारोबार भइरहेको छ ।

मङ्गलबार सुन प्रतितोला ७१ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको  छ। त्यसैगरी तेजावी सुन प्रतितोला ७० हजार ९ सय कायम भएको सुन चाँदी व्यवसायी महासङ्घले बताएको छ।

आजका लागि चाँदी प्रतितोला ८ सय ५० रूपैयाँ रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा