• होमपेज
  • शेयर मार्केट
  • सनराइज बैंकको लाभांश बाँडने प्रस्ताव पारित

सनराइज बैंकको लाभांश बाँडने प्रस्ताव पारित

  • शुक्रबार, कार्तिक १५, २०७६
सनराइज बैंकको लाभांश बाँडने प्रस्ताव पारित

सनराइज बैंक लिमिटेडले शेयरधनीहरुका लागि नगद लाभांश र बोनस शेयर बाँड्ने भएको छ । बैंकको १२ अाैं वाषिक साधारण सभा ले उक्त निर्णय पारित गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैंकको हालको चुक्ता पूँजीको ५ दशमलव ८० प्रतिशतका दरले हुने सत्चालीस करोड अट्ठाईस लाख अठचालीस हजार दुई सय उनान्चालीस रुपैयाँ छत्तीस पैसा र बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

बोनस शेयर र नगद लाभांश करसमेत गरि १० प्रतिशतका दरले हने एकासी करोड बाउन्न लाख पचपन्न हजार पाँच सय पचासी रुपैयाँ दश पैसा बोनस शेयर पचपन्न हजार पाँच सय पचासी रुपयाँ दश पैशा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

२०६४ साल आश्विन २५ मा स्थापना भई हाल उक्त बैंकको चुक्ता पूँजी ८ अरब भन्दा बढी रहेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच प्याउने उद्धेश्य सहित यस बैकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४३ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि