• होमपेज
  • समाचार
  • सार्वजनिक बिदामा बैंकका शाखा खुल्ने

सार्वजनिक बिदामा बैंकका शाखा खुल्ने

  • शनिबार, अशोज २५, २०७६
सार्वजनिक बिदामा बैंकका शाखा खुल्ने

सरकारले आइतबार चिनियाँ राष्ट्रपति सि जिन पिङको सम्मान र स्वागतमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि बैंकमा भने लागू नहुने भएको छ । चालु आर्थिक बर्ष २०७६/०७७ को पहिलो त्रैमास (असोज मसान्त) सम्मको राजश्व संकलन गर्नुपर्ने भएकाले राष्ट्र बैंकले बैंक बिदा नगर्न निर्देशन दिएको हो ।

राष्ट्रको निर्देशनसँगै बिदाका दिन राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजश्व संकलन काउन्टहरु तथा क्लयरिङ सम्बन्धि काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला गर्नु पर्ने  भएको छ ।

यस्तो छ राष्ट्र बैंकको निर्देशनः

Facebook Comments

सम्बन्धित समाचार